जनस्वास्थ्यको उच्च मापदण्ड र कुखुरा व्यवसायको संरक्षण

जनस्वास्थ्यको उच्च मापदण्ड र कुखुरा व्यवसायको संरक्षण

मासु जाँच ऐन कार्यान्वयनमा विवेक र दूरदृष्टि चाहिन्छ! स्वास्थ्यको सुरक्षा, व्यवसायको संरक्षण र रोजगारीको सुनिश्चितता—राज्यको निर्णय यी तीनै पक्षको हितमा हुनुपर्छ।