फेरिँदै मोरङ कारागार, गिरोह बनाएर काटमार गर्ने कैदीबन्दी विपश्यना ध्यानमा मग्न

फेरिँदै मोरङ कारागार, गिरोह बनाएर काटमार गर्ने कैदीबन्दी विपश्यना ध्यानमा मग्न

विराटनगर । नयाँ मानिस भित्र आउँदा–जाँदा जम्लाहात जोडेर उभिएर आदरपूर्वक नमस्कार गर्छन्। बिहान सबैरै उठ्छन् र नित्यकर्मपछि सबैजना सामूहिक ध्यानमा मग्न हुन्छन्।…