रास्कोटमा मालपोत र नापी सेवा सुरु

रास्कोटमा मालपोत र नापी सेवा सुरु

कालीकोट ।  जिल्लाको रास्कोट नगरपालिकामा मालपोत तथा नापी सेवा सुरु भएको छ। नगरप्रमुख धर्मराज शाहीले उक्त सेवाको उद्घाटन गरेसँगै स्थानीय नागरिकले जग्गा प्र…