कतारमा रहेका युवाको सहयोगमा ७६ वर्षीया दलमायाले पाइन् नयाँ घर

कतारमा रहेका युवाको सहयोगमा ७६ वर्षीया दलमायाले पाइन् नयाँ घर

उदयपुर/ जंगली हात्तीले घर भत्काइदिएपछि घरबारविहीन बनेकी त्रियुगा नगरपालिका–७ तिलबारीकी ७६ वर्षीया दलमाया रिखाम मगरले दसैँको मुखमा नयाँ घर पाएकी छिन्…