काठमाडाैंबाट १५ वर्षीय बालक हराए, खोजिदिन परिवारको आग्रह

काठमाडाैंबाट १५ वर्षीय बालक हराए, खोजिदिन परिवारको आग्रह

काठमाडौंबाट १५ वर्षीय बालक हराएका छन्। गोकर्णेश्वर– ५ स्थित टाइमलाइन स्कुलमा कक्षा १० मा अध्ययनरत १५ वर्षीय मुमेन श्रेष्ठ असोज ४ गतेदेखि सम्पर्कविहीन छन्।&nb…