प्रतिनिधिसभामा सामुद्रिक जैविक विविधता संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल हुने

प्रतिनिधिसभामा सामुद्रिक जैविक विविधता संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल हुने

संघीय संसद् प्रतिनिधिसभाको दोस्रो अधिवेशनअन्तर्गत मंगलबार बस्ने बैठकमा राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका सामुद्रिक क्षेत्रको जैविक विविधता संरक्षण र दिगो प्रयोगसम्…