कसुरजन्य सम्पत्ति तथा साधन रोक्का, नियन्त्रण तथा जफत नियमावली संशोधन : भ्रष्टाचार र अपराधका सम्पत्ति सुरुमा कसुरदारले नै खरिद गर्न पाउने
सरकारले कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण तथा जफत) नियमावली संशोधन गर्दै जफत प्रक्रिया सहज र सरल बनाएको छ । नयाँ नियमावलीअनुसार भ्रष्टाचार तथा …