ऊर्जामन्त्री श्रेष्ठ र युएनओपिएसका क्षेत्रीय निर्देशकबिच भेट, त्रिशूली करिडोरको एकीकृत विकासका लागि सहयोग गर्ने प्रतिबद्धता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठसँग संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएनओपीएस)का एसिया तथा प्रशान्त क्षेत्र हेर्ने क्षेत्रीय निर्देशक सा…