एनभिएल लिगमा उत्कृष्ट लयमा कर्णाली

एनभिएल लिगमा उत्कृष्ट लयमा कर्णाली

लगातार दुई खेलमा जित निकाल्ने क्रममा कर्णाली शिवराजले खप्तड फाल्कोन्सलाई २५–१९, २५–१९ र २५–१९ को सिधा सेटमा हरायो