उद्घाटनको प्रतीक्षामा : प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा १३ वर्षदेखि अलपत्र पुल

उद्घाटनको प्रतीक्षामा : प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा १३ वर्षदेखि अलपत्र पुल

रतुवा, माई र बिरिङ खोलामा अलपत्र पुलहरूमुनि बाँसको पुलमा पैदल हिँड्ने जनताबाट २० रुपैयाँ, साइकलबाट ३० रुपैयाँ र मोटरसाइकलबाट ५० रुपैयाँ संकलन, अझ वर्षाम…