बाढीमा मृत्युलाई जितेर फर्किएका मकवानपुरका राजेन्द्र : आफू मात्र बाँचेनन्, अरू सातजनाको ज्यान पनि जोगाए
‘हेल्लो बुढी... हामी उद्धार भएर काठमाडौं आइपुग्यौँ है’ रसुवाको भोटेकोशी किनारबाट सम्पर्कविहीन भएको ६ दिनपछि सोमबार साँझ आएको यही एउटा फोनले हे…