मानसिक तनाबमा बाढी प्रभावित, छैन मनोपरामर्श

मानसिक तनाबमा बाढी प्रभावित, छैन मनोपरामर्श

होल्डिङ सेन्टरमा राखिएका पीडितहरूमा एकोहोरो हुने, ननिदाउने, खान नमान्ने, परिवारका मृतक तथा बेपत्ता सदस्यको नाम लिएर बर्बराउने समस्या देखिन थालेको छ …