उदयपुरमा एक हजार १२२ केजीभन्दा बढी गाँजासहित तीनजना पक्राउ

उदयपुरमा एक हजार १२२ केजीभन्दा बढी गाँजासहित तीनजना पक्राउ

उदयपुरको कटारी नगरपालिका– ६, बाँकेटारस्थित शान्तिवनबाट प्रहरीले एक हजार १२२.६७ किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित तीनजनालाई नियन्त्रणमा लिएको छ । …