विद्यालय शिक्षा विधेयकमाथि थालियो छलफल, सुझावका आधारमा टुंग्याइने

विद्यालय शिक्षा विधेयकमाथि थालियो छलफल, सुझावका आधारमा टुंग्याइने

शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकमाथि छलफल थालेको छ । प्रदेशस्तरमा छलफल गरेर सुझाव संकलन गरेको मन्त्रालयले आइतबार काठमाडौंमा स्थानीय तहका जन…