बागमतीमा विश्वासको मतअघि मुख्यमन्त्री थापाको अग्निपरीक्षा : राप्रपाको ह्विप, नेकपाभित्र असन्तुष्टि, बहुमत जुटाउन ‘फ्लोर क्रस’को भर

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। तर, सरकार गठन गरेको चार दिनमै उनी संवैधानिक औपचारिकताभन्दा पनि जटिल …