१४औँ दक्षिण एसियाली खेलकुद आगामी २० चैतमा

१४औँ दक्षिण एसियाली खेलकुद आगामी २० चैतमा

पाकिस्तानको इस्लामाबादमा शनिबार र आइतबार चलेको एसएओसीको बैठकले १४औँ सागको मिति नसर्ने गरी घोषणा गर्‍यो