किस्तीमा आएको प्रधानमन्त्रीको अफर हाँसीहाँसी अस्वीकार गरेँ : सभापति लामिछाने

किस्तीमा आएको प्रधानमन्त्रीको अफर हाँसीहाँसी अस्वीकार गरेँ : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले किस्तीमा आएको प्रधानमन्त्रीको प्रस्ताव आफूले हाँसीहाँसी अस्वीकार गरेको बताएका छन्। लामिछानेले २१ सिटको दलको नेता…