नेपाल–भारतबिच संयुक्त कार्यसमूहको बैठक सम्पन्न, सीमा अतिक्रमणलगायत विषयमा छलफल

नेपाल–भारतबिच संयुक्त कार्यसमूहको बैठक सम्पन्न, सीमा अतिक्रमणलगायत विषयमा छलफल

नेपाल र भारतबिच संयुक्त कार्यसमूह (जेडब्लुजी)को १४औँ बैठक सम्पन्न भएको छ। बैठकमा सीमापार अपराध नियन्त्रणदेखि सीमा अतिक्रमणसम्मका विषयमा छलफल भएको गृह मन्त्रालयल…