मन्त्री भएको डेढ सय दिनमा प्रतिभा रावल सुदूरपश्चिम आउँदै

मन्त्री भएको डेढ सय दिनमा प्रतिभा रावल सुदूरपश्चिम आउँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृसमेत रहेकी संघीय सरकारकी मन्त्री प्रतिभा रावल मन्त्रीमा नियुक्त भएपछि पहिलोपटक मातृभूमि सुदूरपश्चिम आउन लागेकी छिन । …