एलजीको एआई डिडी वासर एन्ड ड्रायर बजारमा

एलजीको एआई डिडी वासर एन्ड ड्रायर बजारमा

इलेक्ट्रोनिक्स ब्रान्ड एलजीले एआई डिडी २.० वासर एन्ड ड्रायर बजारमा ल्याएको छ । मनसुनमा घाम नलाग्दा कपडा सुक्न समय लाग्ने, ओसिलोपन तथा गन्ध रहने र सुकाउन पर्याप्त ठ…