ग्यासको अभावमा दाउराको माग बढ्दै, उदयपुरका ७० प्रतिशत परिवार अझै दाउरामै निर्भर

ग्यासको अभावमा दाउराको माग बढ्दै, उदयपुरका ७० प्रतिशत परिवार अझै दाउरामै निर्भर

एलपी ग्यासको आपूर्ति अवरुद्ध भएपछि उदयपुरका बजार क्षेत्रमा दाउराको माग बढेको छ। नियमित रूपमा ग्यास प्रयोग गर्दै आएका परिवारसमेत सिलिन्डर नपाएपछि वैकल्पिक इन्धनक…