सहसचिवको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सहसचिव भलकराम अधिकारीविरुद्धको घुस तथा सम्पत्ति शुद्धीकरण मुद्दाका प्रमाण खडा गर्न नक्कली कागजात बनाएको आरोप वडाध्यक्ष र वडासचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर…