आठ महिनापछि राष्ट्रिय खेलकुद परिषद्को बैठक बस्दै

आठ महिनापछि राष्ट्रिय खेलकुद परिषद्को बैठक बस्दै

गत ९ पुसपछि बिहीबार बस्न लागेको राखेपको बोर्ड बैठकमा २०औँ एसियाली, दसौँ राष्ट्रिय खेलकुद र एन्फा विवाद मुख्य एजेन्डा