देशमा ग्यास भण्डारणगृह बनाउने योजना १० वर्षदेखि अलपत्र

देशमा ग्यास भण्डारणगृह बनाउने योजना १० वर्षदेखि अलपत्र

०७२ को नाकाबन्दीका वेला भारतबाट आपूर्ति रोकिएपछि पहिलोपटक देशका पाँच ठाउँमा भण्डारणगृह बनाउने योजना सरकारले अघि सार्‍यो, त्यसपछि पनि पटकपटक योजना बने, …