प्रविधिको दुरुपयोग गर्दै इन्ड्राइभमार्फत लागुऔषध डेलिभरी गर्ने गिरोह पक्राउ, ४३ ग्राम ब्राउन हेरोइन बरामद
लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)ले प्रविधि र राइड–सेयरिङ सेवा इन्ड्राइभको प्रयोग गरी लागुऔषध कारोबार गर्दै आएको एक गिरोहका तीनजनालाई पक्राउ गरेको …