दशकौँको प्रतीक्षा अन्त्य : मस्याङ्दी–नारफू पुल सञ्चालनमा, सडक सञ्जालसँग जोडियो नार्पाभूमि गाउँपालिका

दशकौँको प्रतीक्षा अन्त्य : मस्याङ्दी–नारफू पुल सञ्चालनमा, सडक सञ्जालसँग जोडियो नार्पाभूमि गाउँपालिका

नेपालको राष्ट्रिय सडक सञ्जालसँग प्रत्यक्ष रूपमा नजोडिएको स्थानीय तहका रूपमा परिचित मनाङको नार्पाभूमि गाउँपालिका अब सडक पहुँचमा जोडिने भएको छ । गाउँपालिक…