फिफाको निलम्बन फुकुवा गर्न नेपाली खेलाडीको आग्रह
कप्तान किरण लिम्बू र मिडफिल्डर मनीष डाँगीले सामाजिक सञ्जालबाट आगामी १८ देखि ३१ कात्तिकसम्म हुने साफ च्याम्पियनसिप प्रतियोगितामा सहभागिता सुनिश्चित बनाउन नेपालमाथिको निलम्बन फुकुवा गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्