टरिगाउँमा बस्ला ७२ सिटे ?, व्यवसायीमा शंका, सांसदमा आशा

टरिगाउँमा बस्ला ७२ सिटे ?, व्यवसायीमा शंका, सांसदमा आशा

तुलसीपुरको आकाशमा ठुला जहाज उडेको हेर्ने दाङवासीको दशकौँ पुरानो सपना अहिले फेरि एकपटक चर्चाको शिखरमा पुगेको छ। दाङ क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा…