मुग्लिन–नारायणगढ सडकमा गएको सुक्खा पहिरो हटाइयो, यातायात सञ्चालनमा

मुग्लिन–नारायणगढ सडकमा गएको सुक्खा पहिरो हटाइयो, यातायात सञ्चालनमा

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिननजिक खहरे खोलामा मंगलबार दिउँसो गएको सुक्खा पहिरो हटाइएपछि सडक पुनः सञ्चालनमा आएको छ । सडक डिभिजन भरतपुरका …