पहिलोपटक राष्ट्रिय विद्यालय नवप्रवर्तन लिग सञ्चालन हुँदै, १० हजार विद्यार्थी सहभागी हुने
नेपालमा पहिलोपटक विद्यालय तहमा राष्ट्रिय विद्यालय नवप्रवर्तन लिग सञ्चालन हुने भएको छ। दूरशिक्षा एजुकेसन नेटवर्क प्रालिले आयोजना गर्न लागेको यस प्रतियोगितामा देशभ…