सिदिङ्वामा पहिरोमा परी दुई घर विस्थापित, लाखौँको क्षति

सिदिङ्वामा पहिरोमा परी दुई घर विस्थापित, लाखौँको क्षति

लगातारको वर्षापछि ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– १, कालीखोलामा गएको पहिरोले दुई घरमा ठुलो क्षति पुर्‍याएको छ । मंगलबार बिहान गएको पहिरोले…