पासपोर्ट छपाइमा भ्रष्टाचार मुद्दा : परराष्ट्रका उपसचिवसँग तीन लाख धरौटी माग

पासपोर्ट छपाइमा भ्रष्टाचार मुद्दा : परराष्ट्रका उपसचिवसँग तीन लाख धरौटी माग

पासपोर्ट छपाइको अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले परराष्ट्र मन्त्रालयका उपसचिव शत्रुध्वनप्रसाद शर्मा पोखरेलसँग तीन लाख रुपैयाँ धरौटी माग गरेको छ …