यसअघि नै असफल भएको थियो स्वास्थ्य र शिक्षामा करको व्यवस्था

यसअघि नै असफल भएको थियो स्वास्थ्य र शिक्षामा करको व्यवस्था

सरकारी अस्पतालमा सहज रूपमा सेवा नपाउँदा विपन्न बिरामीसमेत ऋण काढेर भए पनि निजी अस्पतालमा उपचार गराउन बाध्य छन् । स्वास्थ्य मन्त्रालयकै तथ्यांकले भन्छ– देशभ…