रोगमा मात्रै होइन, शवमा पनि कर

रोगमा मात्रै होइन, शवमा पनि कर

एम्बुलेन्स, शववाहन र रगत प्रयोग गर्दादेखि मिर्गौला फेल भएका बिरामीलाई अत्यावश्यक डायलाइसिस र क्यान्सरको उपचारमा मात्रै होइन, मृत्युपछि शवगृहमा शव राखेबापत पनि निजी अस्पतालले लिन थाले थप ३ प्रतिशत कर