२३ जिल्लामा रेडअलर्ट, रात्रिकालीन सवारीसाधन सञ्चालनमा रोक

२३ जिल्लामा रेडअलर्ट, रात्रिकालीन सवारीसाधन सञ्चालनमा रोक

देशका विभिन्न भागमा हुन सक्ने अतिभारी वर्षा र त्यसबाट सिर्जना हुन सक्ने बाढी, पहिरो एवं डुबानको जोखिमलाई मध्यनजर गर्दै सरकारले २३ जिल्लामा रात्रिकालीन सवारीसाध…