हात्ती अवकाश केन्द्र स्थापना गर्न सरकारलाई आदेश, अनुशासनका नाममा अंकुशले घोच्ने कार्य गर्न नपाइने
सर्वोच्च अदालतले हात्तीको संरक्षणका लागि सरोकारवालाहरूको नाममा ६ बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ । सर्वोच्चको संयुक्त इजलासले हात्ती पर्यटनलाई पशुकल्याणमैत्…