युवा समूहलाई तीनदिने आत्मउद्यमशीलता पुनर्ताजगी तालिम सम्पन्न

युवा समूहलाई तीनदिने आत्मउद्यमशीलता पुनर्ताजगी तालिम सम्पन्न

महोत्तरीको भंगहा नगरपालिका– ५ स्थित गठित युवा समूहलाई तीनदिने आत्मउद्यमशीलता पुनर्ताजगी तालिम प्रदान गरिएको छ । एइआइएनको साझेदारी, रोयम नेपालको आयोजन…