कर्जा दुरुपयोग गरेको आरोपमा विष्णु पौडेलनिकट व्यवसायी पक्राउ

कर्जा दुरुपयोग गरेको आरोपमा विष्णु पौडेलनिकट व्यवसायी पक्राउ

बैंकको कर्जा दुरुपयोग गरेको आरोपमा व्यवसायी शशी शर्मा पौडेल पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले उनलाई मंगलबार पक्राउ गरेको हो।  उ…