सरकारले हैरानी दिएपछि सडकमा सुकुमवासी

सरकारले हैरानी दिएपछि सडकमा सुकुमवासी

सुकुमवासीहरूले स्थायी व्यवस्थापनका लागि लालपुर्जाको माग गरे, त्यतिन्जेलसम्म होल्डिङ सेन्टरमा बस्ने–खाने प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराए