पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई सात दिनभित्र हाजिर हुन सम्पत्ति शुद्धीकरणको पत्र
कांग्रेस नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एक साताभित्र बयानका लागि हाजिर हुन सूचना जा…