चुनदेवीमा कांग्रेस इतर पक्षको विस्तारित बैठक : ६ साउनमा राष्ट्रिय कार्यकर्ता भेला बोलाउने तयारी
कांग्रेसको संस्थापन पक्षसँग सार्थक संवाद हुन नसकेपछि समानान्तर महाधिवेशनको तयारीमा रहेको इतर पक्षको विस्तारित बैठक सोमबार बस्दै छ । काठमाडौं महाराजगन्जस्थित चु…