मोरङमा अनटेस्ट सिटी अटो दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते

मोरङमा अनटेस्ट सिटी अटो दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते

 मोरङको लेटाङ नगरपालिका–५, कानेपोखरीस्थित सडकमा अनटेस्ट  सिटी अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। प्रहरीका …