कर्णाली नदीमा फोर्स गाडी दुर्घटना : एकजनाको शव फेला, ५–६ यात्रु बेपत्ता हुन सक्ने अनुमान
दैलेखको चामुन्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको सांगेतरा क्षेत्रमा यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य यात्…