जन्तेढुंगा आधारभूत अस्पताल : पाँचपटक थपिएको म्याद सकिँदा पनि बनेन भवन

जन्तेढुंगा आधारभूत अस्पताल : पाँचपटक थपिएको म्याद सकिँदा पनि बनेन भवन

जन्तेढुंगा गाउँपालिका– ५, चिसापानी बजारमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवन अलपत्र बनेको छ । हरेक स्थानीय तहमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य …