कपिलवस्तुमा सात लाख २० हजार रुपैयाँबराबरका अवैध लाइटरका खाली खोका बरामद

कपिलवस्तुमा सात लाख २० हजार रुपैयाँबराबरका अवैध लाइटरका खाली खोका बरामद

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा प्रहरीले भन्सार छली गरी लुकाइछिपाई राखिएका करिब सात लाख २० हजार रुपैयाँबराबरका ग्यासरहित खाली लाइटरका खोका बरामद गरेको छ।…