वाम शीर्ष नेताहरूको साझा निष्कर्ष : तत्काल सहकार्य, आन्तरिक समीक्षापछि मात्रै पार्टी एकता
वामपन्थी दलका शीर्ष नेताहरूले लोकतान्त्रिक उपलब्धि र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि तत्काल सहकार्य गरेर एउटै मोर्चामा उभिए पनि पार्टी एकीकरण गर्ने हतारोमा नरहे…