मोहन्यालमा विपत् स्वयंसेवक आधारभूत तालिम सम्पन्न, २४ स्वयंसेवक तयार

मोहन्यालमा विपत् स्वयंसेवक आधारभूत तालिम सम्पन्न, २४ स्वयंसेवक तयार

कैलालीको मोहन्याल गाउँपालिकामा सञ्चालित सातदिने विपत् स्वयंसेवक आधारभूत तालिम सम्पन्न भएको छ। असार ६ गतेदेखि १२ गतेसम्म सञ्चालन गरिएको तालिमबाट गाउँपालि…