रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको बन्दसत्र आजबाट, राजनीतिक तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत गरिने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बन्दसत्रका कार्यक्रमहरू सञ्चालन हुँदै छन्। ७ गतेदेखि सुरु महाधिवेशन ९ गते सम्पन्न…