राहदानी छपाइ अनियमितताको अनुसन्धान अन्तिम चरणमा : परराष्ट्रका २० भन्दा धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा तानिँदै

राहदानी छपाइ अनियमितताको अनुसन्धान अन्तिम चरणमा : परराष्ट्रका २० भन्दा धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा तानिँदै

विद्युतीय राहदानी (पासपोर्ट) छपाइसम्बन्धी बोलपत्रमा भएको अनियमितताको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तिम चरणमा पुर्‍याएको छ । यसमा परराष्ट्रका …