‘क्रिटिक्स अवार्ड’ समाराेह भाेलि, हरिवंशदेखि आनासम्म हुनेछन् पुरस्कृत

‘क्रिटिक्स अवार्ड’ समाराेह भाेलि, हरिवंशदेखि आनासम्म हुनेछन् पुरस्कृत

चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आयोजना गर्दै आएको क्रिटिक्स फिल्म अवार्डको मिति तय भएको छ। समाजका अनुसार असार ६ गते (शनिबार) अवार्ड वितरण कार्यक्रम हुनेछ…